Free YouTube Transcribe

Video transcript

एकै छिन गिता सुनेर दिनको शुरुवात गर्नु,दिन राम्रो बन्नेछ।bhagwat geeta nepali ma

AI-समाचार · 2,732 words · 13 min read

Want to search this transcript, jump the video from any line, or download it as TXT, SRT, or VTT?

Open in the transcript tool

Full transcript

0:00साथीहरु एकछिन आफ्नो यो चन्चल मनलाई शान्त

0:04पा गर्नुहोस्। यदि सम्भव छ भने हेडफोन

0:07लगाउनुहोस् आँखा बन्द गर्नुहोस् र केही

0:10बेर बाहिरको सबै हल्ला बिर्सिदिनुहोस्।

0:14किनकि आज हामी श्रीमद भगवत गीताको त्यो

0:17ज्ञान सागरमा डुब्न लागेका छौ जुन ज्ञानले

0:21हजारौ वर्ष देखि मानिसहरुलाई अध्यारोबाट

0:24उज्यालो तिर लैजादै आएको छ। जिन्दगीमा जब

0:27चारै तिर अध्यारो हुन्छ मन अशान्त हुन्छ र

0:31कुनै बाटो देखिदैन त्यसबेला हामीलाई

0:34टुट्नबाट जोगाउने त्यो शक्ति कुन हो कहिले

0:37सोच्नु भएको छ त्यो शक्ति बाहिर कतै छैन

0:40त्यो शक्ति हाम्रै भित्र लुकेको धैर्य र

0:43आत्मविश्वास हो जसलाई बिउझाउनकै लागि

0:46भगवान श्री कृष्णले गीताको यो अमूल्य

0:49ज्ञान दिनु भएको थियो। भगवान श्री कृष्ण

0:52भन्नुहुन्छ संसारमा कोही पनि मानिस आएर

0:55तपाईको परिस्थिति बदलिदिदैन।

0:58आफ्नो जीवन बदल्ने प्रयास तपाईले आफै

1:00गर्नुपर्छ। जसरी अशान्त समुद्रमा

1:03चन्द्रमाको प्रतिबिम्ब स्पष्ट देखिदैन

1:06त्यसरी नै अशान्त मनमा कुनै पनि समस्याको

1:09समाधान भेटिदैन। जे बितिसक्यो त्यो अनुभव

1:13हो। जे आउन बाकी छ त्यो कल्पना मात्र हो र

1:17यस क्षण तपाईको सामु जे छ त्यही मात्र

1:20वास्तविक सत्य हो। आजको यस भिडियोमा हामी

1:23गीताका ति अनमोल जीवनसूत्रहरु बुझ्नेछौ

1:26जसले तपाईको सोचाई धैर्य र जीवनको

1:29उद्देश्यलाई नया दिशा दिन सक्छन्। यदि यी

1:32कुराहरुले तपाईको मनलाई छुन्छ भने

1:35भिडियोलाई लाइक गर्न नबिर्सनुहोस् र

1:37च्यानललाई सब्सक्राइब पनि गरिदिनुहोस्

1:39ताकि यस्तै भक्ति र ज्ञानको यात्रा

1:42तपाईसम्म निरन्तर पुगिरहोस्।

1:44साथीहरु समयको पाङ्रा कसरी घुन्छ यो

1:48मानिसलाई तब मात्र थाहा हुन्छ जब उसको

1:50जिन्दगी अचानक कोल्टे फेर्छ। आज जे

1:54तपाईसँग छ त्यो भोलि पनि तपाई सँै रहला

1:56भन्ने कुनै ग्यारेन्टी छैन र आज जे

1:59तपाईसँग छैन त्यो भोलि पनि तपाईबाट टागै

2:02रहला भन्ने पनि छैन किनभने समय कहिलै एकै

2:05ठाउमा रोकिदैन भगवान श्री कृष्ण

2:08भन्नुहुन्छ हे मानिस आफ्नो आजको सुखमा

2:11घमण्ड नगर्नु र आजको दुखमा निराश नहुनु

2:15किनभने समय भनेकै परिवर्तनको अर्को नाम

2:18हो। जुन मानिसलाई आज तपाई कमजोर

2:21ठान्नुहुन्छ हुन सक्छ भोलि उही मानिस

2:23तपाईको अगाडी सबभन्दा बलियो बनेर उभिन्छ।

2:27र जसलाई देखेर आज तपाईलाई लाग्छ कि उसको

2:30जीवनमा सबै कुरा छ। हुन सक्छ भोलि उही

2:33मानिस आफ्नो भित्री शान्ति खोज्दै

2:35हिडिरहेको हुन्छ। यही त हो समयको खेल।

2:39जीवनमा कहिले राम्रा दिनहरु आउछन् कहिले

2:42परिस्थिति हाम्रो विरुद्धमा जान्छ कहिले

2:45मानिसहरु हामी सँै उभ्रिन्छन् र कहिले उनै

2:48मानिसहरुले हामीलाई एक्लै छोडिदिन्छन्। तर

2:52श्री कृष्णको शिक्षा यही हो कि कुनै पनि

2:54परिस्थितिलाई स्थाय नठा ठान्नुहोस् किनभने

2:58रात जतिसुकै लामो भए पनि बिहान त अवश्य

3:01आउछ यदि आज तपाईको समय खराब गइरहेको छ भने

3:05त्यसको अर्थ तपाईको पुरै जिन्दगी नै खराब

3:08हुनेवाला छ भन्ने होइन

3:11यही समयले तपाईलाई त्यस्तो मानिस

3:13बनाइरहेको छ जुन तपाईलाई आफ्नो भविष्यमा

3:17चाहिने वाला छ। सुनको कुनै मूल्य हुदैन

3:20जबसम्म त्यो जमिन भित्रै हुन्छ तर जब

3:23त्यही सुन आगोमा तापिन्छ

3:25बारम्बार पिटिन्छ तब गएर त्यो गहना बन्छ।

3:29ठ्याक्कै त्यसैगरी मानिस पनि संघर्षमै

3:32तयार हुन्छ। जुन समयलाई तपाई आफ्नो शत्रु

3:35ठान्नुहुन्छ सायद त्यही समयले तपाईलाई

3:38बलियो बनाइरहेको छ। त्यसैले जब जीवनमा

3:42कठिनाई आउछ यो नसोच्नुहोस् कि मसँग नै किन

3:45यस्तो भैरहेको छ बरु आफै सँग सोध्नुहोस्

3:49यो परिस्थितिले मलाई के सिकाउन आएको हो

3:52किनभने हरेक कठिन समयले ले आफुसँगै एउटा न

3:56एउटा सिक्ने कुरा लिएर आउछ। केही मानिसहरु

3:59तपाईलाई छोडेर जानेछन्। यसले तपाईले

4:02आफुमाथि भरोसा गर्न सिक्नु हुनेछ। केही

4:05सम्बन्धहरु टुट्नेछन् ताकि तपाईले आफ्नो

4:08कदर बुझ्नु हुनेछ। केही मौकाहरु हातबाट

4:11फुस्किने छन् ताकि तपाई अर्को मौका लागि

4:14तयार हुनुहुनेछ र केहि असफलताहरु तपाईलाई

4:18यसकारण मिल्नेछन् ताकि जब सफलता तपाईको

4:21ढोकामा आउछ तपाईले त्यसलाई सम्हाल्न सक्

4:24सक्नुहोस् भगवान श्री कृष्णले अर्जुनलाई

4:27पनि यही बुझाउनु भएको थियो कि मानिसको

4:30अधिकार केवल कर्म गर्नमा छ फलमा होइन

4:34तपाईको काम हिडिरहनु होको काम बदलिरहनु हो

4:38आज यदि तपाई तल हुनुहुन्छ भने डराउनु

4:41पर्ने कुनै आवश्यकता छैन बस आफ्ना

4:43कर्महरुलाई बलियो राख्नुहोस् किनभने समयको

4:47पाङ्रा जब घुम्छ परिस्थिति पनि बदलिन्छ तर

4:51एउटा कुरा सधै सम्झिराख्नुहोस् समय बदलिने

4:54पर्खाैमा नबस्नुहोस् आफैलाई बदल्न सुरु

4:57गर्नुहोस् किनभने केवल समय बदलिदैमा जीवन

5:01बदलिदैन जीवन तब बदलिन्छ जब मानिसले आफ्नो

5:05सोचाई बदल्छ आफ्ना बानीहरु बदल्छ र आफ्ना

5:08कर्महरु बदल्छ धेरै मानिसहरु भन्छन् जब

5:12मेरो समय आउछ तब म मेहनत गर्नेछु तर श्री

5:16कृष्णको शिक्षा यसभन्दा एकदमै फरक छ। तपाई

5:19मेहनत गर्नुहोस् समयले आफै बाटो बनाउने

5:23आज तपाईलाई कसैले चिन्दैन केहि फरक

5:25पर्दैन। आज तपाईको मेहनत कसैले देखिरहेको

5:29छैन केहि फरक पर्दैन। आज तपाईसँग साधन

5:32स्रोत थोरै छ त्यो पनि केही फरक पर्दैन।

5:35बस यति सुनिश्चित गर्नुहोस् कि भोलिको

5:38तपाई आजको तपाई भन्दा राम्रो हरेक दिन

5:42थोरै सिक्नुहोस् हरेक दिन थोरै अगाडि

5:44बढ्नुहोस् हरेक दिन आफ्नो डरलाई थोरै सानो

5:47बनाउनुहोस् र हरेक दिन आफ्नो लक्ष्यको

5:50थोरै नजिक पुग्नुहोस्। किनभने ठुलो सफलता

5:54कहिले एकाएक आउदैन त्यो साना साना

5:57प्रयासहरुबाट नै बन्छ। कुनै किसानले आज

6:00बिउ रोप्छ तर भोलि पल्टै रुखको आशा

6:03गर्दैन। उसले माटोलाई सिचाई गर्छ धैर्य

6:07राख्छ र समयको प्रतिक्षा गर्छ। तपाईले पनि

6:11आफ्नो जीवनसँग ठ्याक्कै त्यसै गर्नुपर्छ।

6:14आफ्ना सपनाका बिउहरु रोप्नुहोस् मेहनतको

6:17पानी दिनुहोस् धैर्यको माटो दिनुहोस् र

6:21विश्वास राख्नु

6:22कि सहि समयमा परिणाम अवश्य मिल्नेछ तर यदि

6:26आज परिणाम मिलेन भने धेरै पटक इश्वरले

6:30तपाईलाई परिणाम दिनु भन्दा पहिले तपाईलाई

6:32त्यसको योग्य बनाउनु हुन्छ। सायद तपाईको

6:36प्रार्थनाको उत्तर ढिलो आइरहेको छ किनभने

6:40तपाईसँग अझै त्यो उत्तर सम्हाल्ने शक्ति

6:42आइसकेको छैन। त्यसैले पर्खाईको समयलाई

6:46व्यर्थ नठान्नुहोस् त्यही समय तपाईको

6:49तयारीको समय हो। आज यदि तपाई एक्लो

6:52हुनुहुन्छ भने आफुलाई कमजोर नठान्नुहोस्।

6:56कहिलेकाही ईश्वरले मानिसलाई भिडबाट

6:58निकालेर एक्लै राख्नुहुन्छ ताकि उसले

7:02आफ्नै भित्री आवाज सुन्न सकोस्। आज यदि

7:06तपाईसँग पैसा थोरै छ भने निराश नहुनुहोस्।

7:09पैसा थोरै हुनु असफलता होइन। प्रयास बिनै

7:13त्यही अवस्थामा बस्नु नै वास्तविक समस्या

7:16हो। आज यदि मानिसहरुले तपाईको हासो

7:20उडाइरहेका छन् भने तिनलाई जवाफ दिनमा

7:22आफ्नो समय खेर नफाल्नुहोस्। आफ्नो काम यति

7:26बलियो बनाउनुहोस् कि भोलि तपाईको सफलता

7:30आफैले जवाफ दियोस्। किनभने समयले नै

7:33सबभन्दा ठुलो जवाफ दिन्छ। श्री कृष्ण

7:36भन्नुहुन्छ परिस्थिति तपाईको नियन्त्रणमा

7:39हुदैन तर ति परिस्थितिमा तपाईको आचरण भने

7:43तपाईकै नियन्त्रणमा हुन्छ। तपाई आफै

7:46निर्णय गर्न सक्नुहुन्छ कि कठिन समयमा

7:49टुट्नु छ कि बलियो बन्नु छ। तपाईँ आफै

7:53निर्णय गर्न सक्नुहुन्छ कि असफलता पछि

7:56बसिरहनु छ कि उठेर फेरी प्रयास गर्नु छ।

8:00तपाईँ आफै निर्णय गर्न सक्नुहुन्छ कि

8:03मानिसका कुराहरुमा विश्वास गर्नु छ कि

8:05आफ्नै कर्ममा र यही छनोटले तपाईको भविष्य

8:09निर्धारण गर्नेछ। त्यसैले आफ्नो जीवनको

8:13खराब समयलाई आफ्नो कथाको अन्त्य

8:15नठान्नुहोस्। हुन सक्छ त्यो केवल एउटा

8:19अध्याय मात्र हो। किनकि कथा अझै बाकी छ।

8:23जसरी सूर्य हरेक साझ अस्ताउछ तर भोलिपल्ट

8:26फेरी उदाउछ त्यसैगरी जीवनमा पनि गिरावट

8:30पछि उठ्ने अवसर आउछ बस तपाईले त्यो

8:34अवसरलाई चिन्न सक्नुपर्छ।

8:37आफ्नो विगतलाई हेरेर कहिले आफुलाई दोष

8:40नदिनु जे भैक्यो त्यो विगतको समय थियो। जे

8:44चलिरहेको छ त्यो वर्तमान हो र जे आउने

8:48वाला छ त्यो तपाईकै कर्मले बन्नेछ बगतबाट

8:52सिक्नुहोस् वर्तमानमा कर्म गर्नुहोस् र

8:56भविष्यलाई इश्वर माथि छोडिदिनुहोस् यही नै

8:59शान्तिको मार्ग हो साथीहरु जीवनमा यी तीन

9:04उपकार सधै सम्झिराख्नुहोस्

9:06यदि कसैको भलो गर्न सक्नुहुन्न भने उसको

9:10खराबी नग गर्नुहोस्। यदि कसैलाई खुशी दिन

9:13सक्नुहुन्न भने उसलाई दुख नपुर्याउनुहोस्

9:16र यदि कसैको प्रशंसा गर्न सक्नुहुन्न भने

9:19उसको निन्दा पनि नगर्नुहोस् किनभने

9:23मानिसका शब्द र कर्म नै उसको भविष्य

9:25बनाउछन् श्री कृष्ण भन्नुहुन्छ मानिसले

9:29सबभन्दा बढी सजग आफ्नो कर्मबाट नै

9:32रहनुपर्छ शब्दहरु फिर्ता लिन सकिन्छ तर

9:36गरिएको कर्म भने आफ्नो परिणाम सहित

9:39फर्किएर आउछ नै धेरै पटक हामीले जिन्दगीमा

9:42त्यस्ता गल्तीहरु गर्छौ जसको पिडा हामीलाई

9:46धेरै पछि मात्र थाहा हुन्छ। त्यसैले ले

9:49आफ्नो हरेक कदम सोच सम्झेर बढाउन

9:52सिक्नुहोस्। कसैको भरोसा नतोड्नुहोस्।

9:55कसैको बाध्यताको मजाक नबनाउनुहोस्। कसैको

9:59कमजोरीको फाइदा नउठाउनुहोस्। किनभने जुन

10:02मानिसलाई आज तपाई कमजोर ठान्नुहुन्छ समय

10:06बदलिएपछि उही मानिस तपाईको अगाडि उभिन

10:09सक्छ। जीवनमा कसैलाई पनि सानो

10:12नठान्नुहोस्। ईश्वरले हरेक मानिसलाई फरक

10:15बाटो र फरक उद्देश्य दिनुभएको छ कसैसँग धन

10:19धेरै छ, कसैसँग ज्ञान धेरै छ र कसैसँग

10:23संघर्ष धेरै छ तर हरेकको परिक्षा फरक फरक

10:27छ। त्यसैले अरुको जिन्दगी हेरेर आफ्नो

10:30जिन्दगीलाई कम नठान्नुहोस्। तपाईलाई जे

10:33प्राप्त भएको छ त्यसको कदर गर्नुहोस्। जे

10:36प्राप्त भएको छैन त्यसका लागि मेहनत

10:39गर्नुहोस् तर त्यसका लागि आफ्नो शान्ति

10:42नगुमाउनुहोस्।

10:44समय सबभन्दा ठुलो शिक्षक हो जुन मानिसले

10:47ले समयमै आफ्नो गल्ती बुझ्छ त्यसले

10:50बारम्बार त्यही पिडाबाट गुज्रनु पर्दैन।

10:53त्यसैले आफ्नो गल्ती स्वीकार गर्न कहिले

10:56नडराउनुहोस्। माफी माग्नाले मानिस सानो

10:59हुदैन बरु आफ्नो गल्ती स्वीकार्ने मानिस

11:02भित्रबाट धेरै ठुलो हुन्छ। यदि तपाईको

11:05कुनै शब्दले कसैको मन दुखेको छ भने समयमै

11:08माफी मागिदिनुहोस्। जीवन धेरै छोटो छ।

11:11यसलाई घृणा बदला र अहंकारमा नबिताउनुहोस्।

11:16जसले तपाईसँग गलत गरेको छ उसका लागि आफ्नो

11:19मनमा सधै आगो नबाल्नुहोस् क्षमा गर्न

11:22सिक्नुहोस् तर क्षमाको अर्थ फेरी त्यही

11:25गल्तीलाई आफ्नो जीवनमा फर्किन दिनु भने

11:27होइन यसको अर्थ हो त्यो पिडालाई आफ्नो

11:30मनबाट निकालेर अगाडि बढ्नु आफ्नो मनलाई

11:33त्यति कमजोर नबनाउनुहोस् कि कुनै अर्को

11:36मानिसको व्यवहारले तपाईको पुरै खुशी

11:39सकिदियोस आफ्नो शान्तिको जिम्मेवारी आफैले

11:42लिनुहोस् हाम्रो जीवनमा नि भाव अभाव भाव र

11:47प्रभाव यी तीन कारणले मानिस आउछन् श्री

11:51कृष्ण भन्नुहुन्छ जीवनमा आउने मानिसहरु

11:55तीन कारणले आउछन् भाव अभाव र प्रभाव जो

12:01प्रेमले आउछ उसलाई प्रेम दिनुहोस् जो

12:05आवश्यकतामा आउछ उसलाई सहयोग गर्नुहोस् र

12:08जसले तपाईको जीवनलाई प्रेरणा दिन्छ उसका

12:12लागि धन्यवाद दिनुहोस्। क्रोध

12:16लोभ र अहंकार मानिसका सबभन्दा ठुला शत्रु

12:20हुन् यिनलाई त्यागेर दया क्षमा सत्य संयम

12:26र सेवाको मार्ग अपनाउनुहोस्

12:29जसले अरुको कल्याणका लागि निस्वार्थ भावले

12:32काम गर्छ त्यही वास्तवमा महान भनिन्छ

12:37मानिस जन्मले महान हुदैन आफ्ना कर्मले

12:40महान बन्छ। कठिन परिस्थितिले मानिसको

12:44परिक्षा लिन्छ।

12:45तर त्यसैले उसलाई बलियो पनि बनाउछ त्यसैले

12:50संघर्ष देखि नडराउनुहोस् बरु तिनलाई आफ्नो

12:53सफलताको भर्याङ बनाउनुहोस्। आत्मसम्मान

12:57कुनै पनि सम्बन्ध भन्दा ठुलो हुन्छ। जहाँ

13:01बारम्बार अपमान हुन्छ त्यहाँबाट दुरी

13:04बनाउनु नै उचित हो। स्वार्थमा टिकेका

13:07सम्बन्धहरु लामो समयसम्म टक्दैनन्। जुन

13:10मानिसहरुले केवल आफ्नो काम निकाल्न मात्र

13:13जान्दछन् तिनीहरु हरुबाट सजग रहनुहोस्।

13:17तपाईको मेहनतले तपाईलाई कहिलै धोका दिदैन।

13:20त्यसैले अरु माथि होइन आफ्नै कर्म माथि

13:24विश्वास राख्नुहोस्। यदि कोही तपाई बिना

13:27खुश छ भने उसलाई जान दिनुहोस् आफ्नो आत्म

13:30सम्मानको मूल्यमा कुनै सम्बन्ध

13:33नधान्नुहोस्।

13:35मन नै मानिसको सबभन्दा ठुलो शत्रु र मित्र

13:39दुवै हो। भगवान श्री कृष्ण अर्जुन सँग

13:43भन्नुहुन्छ हे अर्जुन जुन मन शरीरको

13:46सबभन्दा शक्तिशाली अङ्ग हो आत्मा र मन फरक

13:50फरक हुन् आत्मा यस शरीर रुपी रथकी

13:53स्वामिनी हो र मन त्यसको सारथी यदि मनले

13:57इन्द्रिय माथिको नियन्त्रण गुमायो भने

13:59मानिस गलत मार्गमा भड्किन्छ जवान उमेरमा

14:03मानिस प्राय आफ्नो बल र सामर्थ्यको कारण

14:06अहंकारमा फस्छ उसलाई लाग्छ कि उसले सबै

14:10कुरा गर्न सक्छ तर समय सँै जब शरीर कमजोर

14:14हुन थाल्छ। त्यही मन डर, चिन्ता र दुखले

14:17भरिन्छ। त्यसैले आफ्नो मनमाथि कहिले

14:21अन्धविश्वास नराख्नुहोस् किनभने यही मनले

14:24कहिले अहंकार जन्माउछ त कहिले निराशा मनले

14:28इच्छा मोह र लोभको जाल बुनेर मानिसलाई

14:32आफ्नो दास बनाउछ। रमाइलो कुरा त के हो भने

14:35मन केवल सुखसँग मात्र होइन आफ्नै दुखसँग

14:39पनि टासिन्छ। त्यसैले जुन मानिसले आफ्नो

14:42मनलाई नियन्त्रणमा राख राख्न सक्दैन उसकै

14:45मन उसको सबभन्दा ठुलो शत्रु बन्छ श्री

14:48कृष्ण भन्नुहुन्छ साचो शान्ति बाहिर होइन

14:52भित्रै भेटिन्छ जबसम्म शान्त हुदैन तबसम्म

14:56आत्माको उज्यालो देखिदैन मनलाई वसमा

14:59राख्नु कठिन त छ तर निरन्तर अभ्यास संयम र

15:03राम्रा बानीहरुले यो सम्भव छ जसले आफ्नो

15:06मनमाथि विजय पाउछ उसैले जीवनको सबभन्दा

15:10ठुलो जित हासिल गर्छ यस्तो मानिसका लागि

15:13सुख सुख दुख लाभ हानि मान अपमान सबै बराबर

15:17हुन्छन् उ हरेक परिस्थितिमा शान्त र स्थिर

15:21रहन्छ भगवान श्री कृष्णको सन्देश स्पष्ट छ

15:25यदि जीवन बदल्नु छ भने सबभन्दा पहिले

15:28आफ्नो मन बदल्नुहोस् किनभने जित सधै उसैको

15:31हुन्छ जसको मन उसकै वसमा हुन्छ। साथीहरु

15:36आफ्नो मनमा इर्ष्यालाई ठाउँ नदिनुहोस्।

15:38कसैको सफलता देखेर जल्नु भन्दा त्यसबाट

15:41सिक्नुहोस्। यदि कोही तपाई भन्दा अगाडि

15:44निस्किसक्यो भने उसलाई घृणा नगर्नुहोस्

15:47बरु आफ्नो मेहनत बढाउनुहोस्। किनभने अरुको

15:50सफलता तपाईंको असफलताको प्रमाण होइन। हरेक

15:53मानिसको गन्तव्य फरक फरक हुन्छ। कसैलाई

15:56सफलता चाडै मिल्छ त कसैलाई ढिलो तर ढिलो

16:00मिल्ने सफलता पनि सफलता नै हो। त्यसैले

16:03आफ्नो समयको पर्खाई गर्दै मेहनत

16:05गरिरहनुहोस्। जब तपाईको समय आउनेछ तब सायद

16:09तपाईलाई थाहा हुनेछ कि तपाईको जीवनमा भएको

16:12हरेक ढिलाई को पछाडी कुनै न कुनै कारण

16:14थियो। धेरै पटक हामीले ईश्वरसँग जुन कुरा

16:17मागेका हुन्छौ ईश्वरले त्यही कुरा

16:20दिनुहुन्न त्यसबेला हामीलाई लाग्छ कि

16:22ईश्वरले हाम्रो प्रार्थना सुन्नु भएन तर

16:25समय बितेपछि थाहा हुन्छ सायद ईश्वरले

16:27हामीलाई कुनै ठुलो समस्याबाट बचाइदिनु

16:30भएको रहेछ। त्यसैले हरेक प्रार्थनाको

16:32उत्तर तुरुन्तै पाइन्छ भन्ने आवश्यक छैन।

16:35केहि उत्तर समय सँै मिल्छन् र केहि हाम्रा

16:39अनुभव बनेर सामु आउछन्। त्यसैले श्वर माथि

16:42विश्वास राख्नुहोस् जब बाटाहरु बन्द

16:44देखिन्छन् त्यसबेला पनि विश्वास

16:46नछोड्नुहोस्

16:48तपाईका लागि कुनै नया बाटो तयार भैरहेको

16:50होस्। सहि सल्लाह छान्नु नै जीवनको

16:53सबभन्दा ठुलो निर्णय हो। भगवान श्री कृष्ण

16:56भन्नुहुन्छ जीवनमा सफलता र शान्ति यो

16:59कुरामा पनि भर पर्छ कि तपाईले कसको सल्लाह

17:02मान्नुहुन्छ? दुर्योधनले सकुनीको साथ रोजे

17:06जबक अर्जुनले श्री कृष्णको साथ रोजे सहि

17:09मार्गदर्शनले नै जीवनको दिशा बदलिदि

17:11दिन्छ। यो स्वीकार गर्न सिक्नुहोस् कि

17:14संसारमा हरेक मानिसलाई सबै कुरा प्राप्त

17:17हुँदैन। जुन मानिसहरुले तपाईलाई

17:19बिर्सिसकेका छन् तिनलाई समात्न खोज्नु

17:21भन्दा अगाडि बढ्नु नै बुद्धिमानी हो। जहाँ

17:24तपाईको कदर छैन त्यहाँ आफ्नो समय र भावना

17:27खेर नफाल्नुहोस्। आफ्नो गल्ती स्वीकार

17:30गर्न सिक्नुहोस्। हरेक पटक अरु मात्र गलत

17:33हुदैनन्। अरुको अपेक्षामा जिउनु भन्दा

17:36आफुलाई राम्रो बनाउनमा ध्यान दिनुहोस्।

17:38जुन मानिसको मनमा देवताको बास हुन्छ

17:41जिन्दगीले तिनलाई नै सबभन्दा कठिन परिक्षा

17:43लिन्छ तर अन्त्यमा बलियो भएर निस्कन्छन्।

17:47बाहिरबाट शान्त देखिनका लागि भित्र धेरै

17:50संघर्ष गर्नुपर्छ। त्यसैले बितेको कुराको

17:53शोक छोडेर वर्तमानको सम्मान गर्नुहोस्

17:56आत्मविश्वास कायम राख्नुहोस् किनभने नया

17:59सुरुवात जुनसुकै उमेरमा पनि सम्भव छ। ठुलो

18:02घर ठुलो गाडी र धेरै पैसाले जीवनलाई आराम

18:06दिन सक्छ तर मनको शान्ति किन्न सक्दैन।

18:09शान्ति त्यतिबेला आउछ जब मनमा सन्तोष

18:12हुन्छ जब मानिसले आफुसँग भएका कुराहरुका

18:15लागि ईश्वरलाई धन्यवाद दिन सिक्छ

18:18त्यतिबेला उसलाई महसुस हुन्छ कि उसँग

18:21पहिले देखि नै धेरै थियो त्यसैले आफ्नो

18:23जिन्दगीलाई केवल त्यही कुराको पछाडी

18:26नदौडाउनुहोस् जुन तपाईसँग छैन कहिलेकाही

18:29रोकिएर यो पनि हेर्नुहोस् किश्वरले

18:32तपाईलाई के दिनु भएको छ तपाईसँग परिवार छ

18:35समय छ सास चलिरहेको छ र हरेक बिहान एउटा

18:39नयाँ दिन्छ यसभन्दा ठुलो सुरुवात अरु के

18:42हुन सक्छ

18:45आफुलाई कसैसँग तुलना नगर्नुहोस् हरेक

18:47चम्किलो तस्बको पछाडिको पुरा कथा देखिदैन

18:51कसैको टल्किन्दो जिन्दगी देखेर आफ्नो

18:53जिन्दगीलाई बेकार नठान्नुहोस् बरु आफ्नै

18:56यात्रामा ध्यान दिनुहोस्। कदमको चाल ढिलो

18:59भए पनि इमान्दारी साथ कनाउनुहोस् सानो काम

19:03भए पनि मेहनत साथ गर्नुहोस् सामान्य जीवन

19:06जिउनुहोस् तर मन भने ठुलो राख्नुहोस् होस्

19:09किनभने मानिसको साचो पहिचान उसको पैसा वा

19:12पदले होइन उसको व्यवहार र कर्मले बन्छ।

19:15एकदन धन पद प्रसिद्धि र यो शरीर सबै यही

19:19छोडेर जानुपर्छ। साथमा जाने त केवल कर्म

19:22मात्र हो। त्यसैले यस्तो जिन्दगी

19:24जिउनुहोस् कि मानिसहरुले तपाईलाई सम्झदा

19:27तपाईको पैसाको होइन तपाईको असल व्यवहारको

19:30कुरा गरुन्। तालीका लागि होइन सत्यको लागि

19:34जिउनुहोस्। कसैले तपाईको मेहनतलाई नबुझे

19:37पनि निरासन नहुनुहोस्। संसारले तपाईको

19:40मेहनत देखोस् वा नदेस ईश्वरले भने सबै

19:43देख्नुहुन्छ। मानिसका तालीका लागि

19:45नजउनुहोस् आफ्नो कर्मको सत्यताका लागि

19:48जिउनुहोस्। हरेकलाई खुश पार्न सम्भव छैन।

19:51तपाईले जतिसुकै राम्रो गरे पनि कोही न

19:54कोहिले आलोचना गर्छ नै। त्यसैले आलोचनाले

19:57नडगमगाउनुहोस् र प्रशंसाले घमण्ड

19:59नगर्नुस्। श्री कृष्णको शिक्षा यही हो।

20:02सफलता पाउदा अहंकार नगर्नुहोस् र असफलता

20:05आउदा निराश नहुनुहोस्। किनभने दुवै नै

20:09अस्थायी हुन्। आज जे तपाईसँग छ भोलि त्यो

20:12कसै अरुसँग हुन सक्छ र आज जे तपाईसँग छैन

20:16भोलि त्यही तपाईको जिन्दगीको हिस्सा बन्न

20:18सक्छ। साथीहरु आज यदि तपाईको समय खराब छ

20:21भने आफैसँग एउटा वाचा गर्नु म यो समयलाई

20:25मलाई बिगार्न दिन्न म यसबाट सिक्ने छु म

20:28मेहनत गर्ने छु म धैर्य राख्ने छु र जब

20:31मेरो समय बदलिने छ तब म आफ्ना पुराना

20:34संघर्षहरुलाई सम्झेर इश्वरलाई धन्यवाद

20:37दिने ने छु किनभने त्यतिबेला मात्र थाहा

20:39हुनेछ कि जुन पिडा त्यसबेला सजाय जस्तो

20:42लागेको थियो त्यही मेरो तयारी थियो। जुन

20:45एक्लोपन त्यसबेला श्राप जस्तो लागेको थियो

20:47त्यही मेरो शक्ति बन्यो। जुन असफलता

20:50त्यसबेला अन्त्य जस्तो लागेको थियो त्यही

20:52मेरो नया सुरुवात थियो। त्यसैले समयको यो

20:55पाङ्रा देखि डराएर काम छैन। समय घुम्छ

20:58परिस्थिति बदलिन्छ मानिस बदलिन्छन्

21:01बाटाहरु बदलिन्छन् तर तपाईको कर्म भने सधै

21:04तपाईकै हातमा रहन्छ। त्यसैले ले आजै देखि

21:07आफ्नो उर्जा गुनासोमा होइन कर्ममा लगाउनु।

21:11बितेको हिजोमा रोइरहनु भन्दा आउने भोलिको

21:14तयारीमा लाग्नु किनभने हुन सक्छ तपाईको

21:17जिन्दगीको सबभन्दा राम्रो समय अझै आउनै

21:19बाकी छ। हुन सक्छ जुन सफलताको पर्खाईमा

21:23तपाई वर्षौ देखि हुनुहुन्थ्यो त्यो तपाईको

21:25बाटोमा अब केही कदमको फरकमा हुन सक्छ।

21:28मात्र हार नमान्नु श्री कृष्ण माथि

21:30विश्वास राख्नु आफ्नो कर्म माथि विश्वास

21:33राख्नु र समयलाई आफ्नो काम गर्न दिनु।

21:36सधै सम्झिराख्नु समय कहिलेै कसैको आफ्नै

21:39हुँदैन। जुन मानिसले समयको सही उपयोग गर्न

21:43सिक्छ समय एक दिन उसैको बन्छ। आज

21:46परिस्थिति जस्तो सुकै होस् आफ्नो मनमा यही

21:48विश्वास राख्नु। यो समय पनि बित्नेछ।

21:51दुखको समय पनि संघर्षको समय पनि असफलताको

21:55समय पनि र एक दिन यही समयले तपाईलाई त्यो

21:58ठाउँमा पुर्याउने छ जहाँ पुगेर तपाई पछाडी

22:01फर्केर हेर्नु पर्दैन र त्यो दिन

22:03भन्नुहुनेछ धन्यवाद प्रभु त्यसबेला मैले

22:06हार मानिन त्यसैले हिडिरहनुहोस्

22:09कर्म गरिरहनुहोस् धैर्य राख्नुहोस् र श्री

22:13कृष्ण माथि विश्वास राख्नुहोस् किनभने

22:16समयको पाङ्रा घुमिरहेको छ र सायद अब पालो

22:20तपाईकै हो यदि यस भिडियोको एउटै कुराले

22:23पनि तपाईलाई मन पर्यो भने यसलाई सुनेर

22:26मात्रै नजानुहोला। भिडियोलाई एउटा लाइक

22:28दिनुहोस् किनकि यो भिडियो बनाउन साच्चै

22:31धेरै मेहनत लागेको छ र यदि तपाई

22:33चाहनुहुन्छ कि यस्तै श्री कृष्ण का

22:35कुराहरु यस्तै प्रेरणा र जिन्दगी बदल्ने

22:38कुराहरु तपाई सम्म निरन्तर पुगिरहोस् भने

22:42हाम्रो च्यानल एआइ समाचारलाई सब्सक्राइब

22:44गरिदिनुहोस्। तपाईको एउटा लाइक र एउटा

22:47सब्सक्राइब मेरा लागि केवल एउटा नम्बर

22:50होइन यो मेरा लागि तपाईको तर्फबाट एउटा

22:53हौसला हो कि मैले अझै राम्रो बन्दै

22:56जानुपर्छ। भगवान श्री कृष्णले तपाईको

22:59जीवनको हरेक समस्यालाई शक्तिमा बदलिदिउन र

23:03सम्झिराख्नुहोस् जब बाटो कठिन हुन्छ।

23:06त्यसबेला श्री कृष्ण माथिको विश्वास र आफु

23:09माथिको मेहनत कहिलै नछोड्नुहोस्। म भवानी

23:12पनि बिदा माग्छु। यहाँहरुको समय सुन्दर

23:15बितोस्। जय श्री कृष्ण राधे राधे। Ja.

Recently added transcripts

Browse the whole transcript library

This transcript was generated from the captions YouTube publishes for this video. Get the transcript of any YouTube video atfreeyoutubetranscribe.com, free, unlimited, no sign-up.